‘उनको हात मेरो सिरानी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

‘उनको हात मेरो सिरानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश घिमिरेको शब्द छ भने गायक प्रमोद खरेलको स्वर,र महेश खड्काको संगीत रहेको छ।

प्रिन्स्पन कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेले अभिनय गरेका छन् भने नरेश ऐरको छायांकन, साथै नविन निरौलाले सम्पादन गरेका छन ।

भिडियो:

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !