एमसीसीको बिरुद्ध सडकमा उत्रियो राप्रपा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमसीसीको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शन बबरमहलबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।</

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !