विवाह भैरहेको बेला मण्डप मै दुलहीले बच्चा जन्माएपछी…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । भारतको छत्तीसगढको बस्तर जिल्लाबाट एउटा अचम्मको घ’टना बाहिर आएको छ । त्यहाँ विवाहको क्रममा कार्यक्रम चलिरहेको थियो ।

सोही क्रममा बेहुलीलाई सु’त्केरी पी’डा भएपछि विवाहको कार्यक्रम बीचमै रोक्नुपर्यो । परिवारले बेहुलीलाई तुरुन्तै अस्पताल लग्यो, अूपतालमा उनले छोरालाई जन्म दिइन् ।

यो घटना जिल्लाको बदेराजपुर ब्लकको बाँस्कोट गाउँको हो ।किन्दगिडिही जिल्ला नवरङपुर ओरिसा निवासी बेहुलीकी आमा सरिता मान्डवीले आदिवासी जनजातिमा चलिरहेको पैठू प्रचलनका कारण

आज पनि जनजाति समाजमा यो प्रथा चलनमा रहेको छ । मान्डवी आदिवासी समाजमा छुट्टै प्रचलन छ ।उनीहरुकोमा न मुहूर्त नै देखिन्छ न कुन्डली नै मिलाइन्छ ।

तर केटा–केटीले एकअर्कालाई मन पराएर विवाह गर्ने स्वतन्त्र छन् ।विवाह गर्न योग्य केटा र केटीले एकअर्कालाई मन पराए भने केटी केटाको घरमा जानुपर्छ, जसलाई पैठू प्रथा भनिन्छ ।

गत अगस्टमा कृष्ण जन्माष्टमीको दिन आफ्नी छोरी शिवबती मान्डवीले मनपर्ने केटा चन्दन नेतामलाई घर पठाएको बताइन् ।

बाँस्कोटमा रहेको केटाको घरमा पैठूका लागि युवती गएकी थिइन् । हल्दी रस्मका क्रममा बेहुलीलाई प्र’सव पी’डा भएको थियो । ३० जनवरी २०२२ मा यो टना घटेको हो ।

३१ जनवरीमा आशीर्वाद कार्यक्रम र रात्रिभोजको कार्यक्रम थियो । तर हल्दीको समयमा दुलहीको पेट दु’ख्न थाल्यो ।तत्कालै उनलाई अस्पताल लगियो । अस्पतालमा बिहान उनले छोरालाई जन्म दिइन् । त्यसपछि सम्पूर्ण परिवारमा उत्सवको माहोल बन्यो ।

आमा अनुसार उनकी छोरी त्यहाँ करिब ६ महिना बसेर गर्भवती भइन् । यो प्रचलन अहिले पनि ग्रामीण क्षेत्रमा जारी छ ।दुवैको परिवारले विवाह गर्ने निर्णय गरेको छ ।

त्यसपछि दुवै पक्षले आ–आफ्ना आफन्तलाई विवाहबारे जानकारी गराए ।तर विवाहको तयारीका कारण केही ढि’लाइ भयो, विवाहको शुभ मुहूर्त पनि बित्यो । विवाहमा गाउँलेहरूलाई विधिवत निम्तो दिइएको थियो।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !