नायिका सुष्मा कार्कीमाथि कुटपिट, कसले कुट्यो ?

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन ।

उक्त क्लबमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत पनि थिए ।

सुष्माले नायिका स्वेता खड्काले पनि आफूलाई अपशब्द प्रयोग गरेको बताएकी छिन भने मिडियासंगको कुराकानीमा भनिन् –‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’ नायिका सुष्मा कार्कीले किन कुटाई खाईन ? त्यसको आधिकारिक जानकारी अझै आएको छैन । त्यो त् केहि समयमा था हुने नै छ साथै यो घटनाले कुन मोड लिने हो त्यो पनि हेर्न बाकी नै छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !