सत्तारुढ गठबन्धनकै विद्यार्थी संगठनले जला’ए गृहमन्त्री खाँणको पुतला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – सरकारले संसदमा अमेरिकी सहयोग परियोजना एमसिसी मतदानका लागि टेबल गरेको भोलिपल्ट सोमबार सत्तारुढ गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले राजधानीका सडकमा विरोध प्रदर्शन गरेको छ।

उनीहरुले एमसिसीबिरुद्धका प्रदर्शनमा दमन गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएका छन्। एमसिसीबिरुद्ध दोहोरो रणनीति देखाइरहेको माओवादी निकट अखिल क्रान्तिकारीले बानेश्वर क्षेत्रमा एमसिसी प्रस्ताव पारित हुन नहुने भन्दै विरोध प्रदर्शन गरेको हो।

एमसिसीबिरुद्ध सरकारमै रहेका माओवादी तथा एकीकृत समाजवादीका कार्यकर्ता तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।

सरकारले संसदमा अमेरिकी सहयोग परियोजना एमसिसी मतदानका लागि टेबल गरेको भोलिपल्ट सोमबार सत्तारुढ गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले राजधानीका सडकमा विरोध प्रदर्शन गरेको छ।

उनीहरुले एमसिसीबिरुद्धका प्रदर्शनमा दमन गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएका छन्। एमसिसीबिरुद्ध दोहोरो रणनीति देखाइरहेको माओवादी निकट अखिल क्रान्तिकारीले बानेश्वर क्षेत्रमा एमसिसी प्रस्ताव पारित हुन नहुने भन्दै विरोध प्रदर्शन गरेको हो।

एमसिसीबिरुद्ध सरकारमै रहेका माओवादी तथा एकीकृत समाजवादीका कार्यकर्ता तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !