‘औठी बैना’ बोलको गीतको भिडियो सार्वजनिक

‘औठी बैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक दीपक लिम्बु र गायिका मेलिना राइको स्वरमा समावेश यो गीतमा विष्णु इङ्नामको रचना छ ।

यो गीतको भिडियोमा धिरज लिम्बु र रेश्मा सम्बाहाम्फेको अभिनय छ भने गीतलाई हङकङमा निर्माण गरिएको हो ।

युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा मज्जाको राइको छायांकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !