‘आएन चाइनाको रेल’ गीतको भिडियो सार्बजनिक

‘आएन चाइनाको रेल’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गम्भिर विष्टले निर्देशन गरेको भिडियोमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडालाई फिचरिङ गरिएको छ ।यस्तै भिडियोमा सुवोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको छ ।

गायक हरि गिरिको शब्द संगीत रहेको गीतमा गायक हरि र गायिका वविना किराँतीले स्वर दिएका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !