‘बेदनाको भेल’ गीतको भिडियो सार्बजनिक

‘बेदनाको भेल’ बोलको गीत सार्वजनिक भएको छ ।‘गायक मनोज राज र सुजता वर्माको स्वर रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गजित बिष्ट र आरोही शर्मालाई फिचरिङ गरिएको भिडियोमा टेकेन्द्र शाहको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको छ भने भिडियोको निर्देशन हेमप्रकाश अधिकारीले गरेका हुन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !