एमसीसी पास नगरेको भए नेपाललाई घाटा हुन्थ्योः गगन थापा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी पास गर्न अमेरिकाबाट कुनै दबाब नभएको र एमसीसी नेपालको लागि महत्वपुर्ण रहेको बताएका छन् ।

उनले भने फेरि पनि ‘हामी भारतसँग लगानी पनि अनुदान पनि ल्याउनुपर्छ, चीनसँग पनि सकेसम्म लगानि पनि ल्याउने हो, अनुदान पनि ल्याउने हो र कतिपय ठाउँमा ऋण पनि ल्याउनुपर्छ’ ।

उनले नेपाली कांग्रेस कुनै अलमल बिना एमसीसीलाई जसरी पनि अगाडी बढाउनुपर्छ भन्ने कमिटेट भएकोले कसैले दबाब नदिएको बताए ।

एमसीसीलाई रोक्नु भनेको एउटा देशलाई चिड्याउनु पनि हो र नेपालले यति ठूलो अनुदान नलिदा घाटा हुने एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !