माओवादीका थप ९७ केन्द्रीय सदस्यमा परे प्रचण्डका छोरीज्वाइँ पनि

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा माओवादी केन्द्रमा थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् ।

माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ ।

प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्डपुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन् ।

शंकर दुलाल-बागमती, ठाकुर बिक-लुम्बिनी, टेक बहादुर मिजार-बागमती, रणेन्द्र बराइली-बागमती, कर्णबहादुर बिक-सुदूरपश्चिम, रामलाल बिक-कर्णाली दलित महिला अनिता परियार-प्रदेश १ दलित महिला युवा सपना परियार-प्रदेश १, मुस्लिम पुरुष अतर हुसेन-लुम्बिनी ,

रजि हैदर-मधेस, कोहिद अन्सारी-मधेस इश्रार खान-लुम्बिनी, मुस्लिम महिला शेख चाँद तारा-मधेस, मधेसी पुरुष सूर्य नाथ यादव-मधेस अशोक जयशवाल-मधेस, सत्य नारायण भगत-मधेस दिलीप शाह-मधेस,

उमेश कुमार यादव-मधेस, रामसिंह यादव-मधेस राधेश्याम पासवान-मधेस, शिवराम यादव-गैरभौगोलिक मधेसी महिला निशा साह-मधेस इन्धु शर्मा-मधेस, तारा महतो-मधेस रूबी कर्ण-मधेस, सुनिता महतो-मधे, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव) सोनिया यादव-लुम्बिनी खस आर्य महिला भेष कुमारी रावत-प्रदेश भवानी थापा-मधेस, कञ्चन खनाल-बागमती,

गंगा दाहाल-बागमती कमल नहकी-गण्डकी करूणा बस्नेत-प्रदेश सीता आचार्य-लुम्बिनी जनजाती पुरुष देवेन्द्र श्रेष्ठ-बागमती क्षेत्रबहादुर श्रेष्ठ-मधेस, कुशल लिम्बु-प्रदेश१ दीर्घ श्रेष्ठ-बागमती धनबहादुर मास्की-लुम्बिनी, दीनेश महर्जन-बागमती राजकाजी महर्जन-बागमती रञ्जित तामाङसत्य नारायण शेरचन-गण्डकी भीम कुमारी बाड्खा-लुम्बिनी जनजाती महिला पार्वती पुन-धन कुमारी रोका दिलमाया रोका-गण्डकी दुर्गाराई-प्रदेश१,

सिर्जना तरामु-लुम्बिनी मधेस थारू पुरुष विजय महतो-मधेस बिनिता थारु-सुदूरपश्चिम खस आर्य युवा जीवन आचार्य-प्रदेश सुमन देवकोटा-गण्डकी सुदीप कुँवर, गण्डकी रमेश मल्ल खिल प्रसाद बुढाथोकी-प्रदेश१ केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम-प्रदेश१ जनजाती पुरुष सूर्यमान दोङ-बागमती खसआर्य पुरुष इन्द्र गोतामे -बागमती पारसमणि-बागमती शैलेन्द्र घिमिरे-बागमती जनजाती पुरुष कपिल लामा -गण्डकी खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी दीपक कोइराला-गण्डकी कमल चुडाली-लुम्बिनी नारायण अधिकारी-लुम्बिनी गगन ब खड्का-कर्णाली मंगल बहादुर शाही-कर्णाली कर्णबहादुर बस्नेत-कर्णाली खस आर्य पुरुष युवा झपट साउद-सदूरपश्चिम सिव सिंह ओली-सुदूरुपश्मि रत्न ढकाल-बागमती नरेन्द्र न्यौपाने-लुम्बिनी

लिकराज भण्डारी-गैरभौगोलिक सुरेन्द्र बस्नेत-गैरभौगोलिक दीपक देवकोटा-गैरभौगोलिक उत्तम अधिकारी-गैरभौगोलिक विजय गौतम-गैरभौगोलिक प्रकाश विकल्प-गैरभौगोलिक विमल अधिकारी-गैरभौगोलिक डाभरत लामिछाने -गैरभौगोलिक प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष विष्णु सापकोटा-गैरभौगोलिक हरि ज्ञवाली-सुदूरपश्चिम टेकेन्द्र भट्ट-सुदूरपश्चिम गोपाल शर्मा-कर्णाली खोप बहादुर कणेल-गण्डकी झलक सिंह दमौली-प्रदेश डीपी ढकाल-बागमती जनजाती पुरुष काली बहादुर मगर खस आर्य महिला सुनिता गौतम बागमती सावित्री बुढाथोकी मधेस सरस्वती न्यौपाने -लुम्बिनी, कृष्णा केसी-लुम्बिनी खस आर्य पुरुष रामनारायण बिडारी-बागमती।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !