८ वर्षीया छोरीको बला”त्कारको पिडा सहन नसकेर बाबुले गरे आ”त्मह”त्या

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुनसरीको रामधुनी (झुम्का) मा आठ वर्षीया बालिका बला”त्कृत भएकी छन् । स्थानीय युवकले पटकपटक बला”त्कार गरेपनि घ”टना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो ।घ”टना सार्वजनिक भएकै दिन राति पीडितका बुबाले आ”त्मह”त्या गरेको खुलेको छ ।

जिल्ला प्र’हरी कार्यालय सुनसरीका प्र’हरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार छिमेकी रामधुनी नगरपालिका वडा नं। ३ का २४ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बला”त्कार गरेको र घ’टना सार्वजनिक भएपछि पी’डितका २८ वर्षीय बुवाले आ”त्म’ह’त्या गरेका खुलेको छ ।

इलाका प्र’हरी कार्यालय पकलीका एक प्र’हरीले फोन सम्पर्कमा भने, ‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’

प्र’हरीका अनुसार आ’रोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

पी’डित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।

पुष १८ गते बला”त्कार भएको र त्यसको दुई महिनापछि घट’ना सार्वजनिक भएकै दिन उनका बुबाले आ”त्मह”त्या गरेको खुलेको छ,’ उनले भने, ‘आ”त्मह”त्या गर्ने पुरुष केही समयदेखि डि’प्रेसनको रोगी पनि हुनुहुन्थ्यो भन्ने खुलेको छ ।’

पी”डितले फागुन १९ गते इलाका प्र”हरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्र”हरीले जनाएको छ । जाहेरी आएसँगै पी’डकले सोही दिन आत्मसमर्पण गरेका छन्,’

यस्तै,१० जिल्लाका ११४ स्थानीय तहमा ६२ लाख ६३ हजार जनालाई हा’त्तीपाइले रोग विरु’द्धको औषधि खुवाउने महाशाखाले लक्ष्य लिएको छ ।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरिसकिएको छ । ‘यी १० जिल्लाका औषधि खान योग्य सबैले नखाइदिनाले र हरेक दुई/दुई वर्षमा रगत जाँच गरी हेर्दा सेमत यी जिल्लाका बासिन्दामा रोगको दर नघटेको पाइएकाले पटक पटक औषधि खानु परेको महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए । आम औषधि सेवन कार्यक्रममा ४७०० र ८८०० महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिने भएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !