अभिनेता दयाह्याङ्ग अभिनित म्युजिकल गीत ‘संग-संगै कान्छी जीन्दगी काटौला’ सार्बजनिक (भिडियो)

‘संग-संगै कान्छी जीन्दगी काटौला’ म्युजिकल गीतको भिडियो सार्बजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेता दयाह्यांग राई र नागमा श्रेष्ठको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरु सम्रान्त थापा, पूर्ण माया राई, भवानी दुलाल, सरोज तिम्सिना, कारण धिताल, छिमी डुक्पा राई, अर्जुन सेन्चुरी आशिष तिम्सिना र काव्या बरालको पनि अभिनय रहेको छ।

जीवन बरालको कथा तथा निर्देशन रहेको भिडियोलाई भुपेन्द्र तुम्बहंग्फेले खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन्। भिडियोमा सुमन तामांगले ड्रोन उडाएर साथ् दिएका छन्। नन्दु गुरुङले गाएको गीतमा अनिल धिरुलको शब्द, देब गुरुङको संगीत, दिबेश राईको एरेन्ज रहेको छ।

भिडियो हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !