लघु चलचित्र ‘आशा’ सार्बजनिक (फिल्म सहित)

लघु चलचित्र ‘आशा’ उपास्ना नेम्बाङ्ग युटुब च्यानल मर्फात सार्बजनिक गरिएको छ। उक्त चलचित्रमा उपास्ना नेम्बाङ्ग, स्वामी सुबाश चन्द्र र सबिना केसी बिस्टको मुख्य भूमिका रहेको छ। प्रकाश लिम्बुको निर्देशन रहेको उक्त फिल्मको कथा उपास्ना नेम्बाङ्ग र भावाना ऐयरको रहेको छ।

बिबि लिम्बु र पर्शु थालंग लिम्बुले खिचेको फिल्मलाई बिबि लिम्बुले सम्पादन गरेका छन्। फिल्ममा बालकलाकार रिया तामांग र प्रकृति बिस्टको पनि अभिनय रहेको छ।

फिल्म हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !