म म’रेपछि मलाई सम्झेर समय बर्बाद नगर्नुः केपी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मरेपछि सम्झेर समय बर्बाद नगनु आग्रह गरेका छन् ।

उलले भने– मलाई एक जना पत्रकारले नै सोध्नु भथ्योे एउटा ‘इन्टरभ्यु’मा आफुलाई मरेपछि जनताले कसरी सम्झिउन भन्ने चाहानु हुन्छ तपाई ? मैले भने मरेपछि मलाई नसम्झिउन भन्ने चाहान्छु ।

आफना छोरा–छोरीलाई राम्रो शिक्षा दिउन, समाजका लागि काम गरुन, देशका लागि काम गरुन, मरिसकेको मान्छेलाई सम्झेर बेकारमा समय बबार्द सम्झेर एक घोगो मकै फल्छ ? एक बालो धान फल्छ ? एक मानो दुध आउँछ ? सम्झेर केही हुन्छ ? सम्झेर एउटा फुल फुल्छ ? सम्झेर केही हुने वाला छैन् ।

त्यस कारण भविष्यका लागि काम गर, अतिर्त मुखिन हौं, सम्झिने आर्ने झन्झट छोडिदेउ, त्यही भन्या हुनाले होकी क्या हो आजकालै फुल माला इत्यादि दिने जति आजै दिहाल्छन् ।

र मलाई मरेपछि यो सम्झिउन र समय बबार्द गरुन भन्ने इच्छा पनि छैन, मान्छेहरु मरेपछि मलाई राम्रो मान्छे भनेर सम्झिउन भन्छन नी किन सम्झिरनु परो बेकारमा सम्झेर के फाईदा छ ?

भविष्यका निम्ति आफ्नाका सन्ततिका निम्ति नयाँका निम्ति काम गर्नुस्, पछाडि तिर फर्कन छोडदिनुस्, ‘बाइदवे’ हरेकले आगत मृख्य हुनुपर्दछ देशका निम्ति काम गर्नुस् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !