राजेश र रिमा अभिनित भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्बजनिक (भिडियो)

‘ज्यानै फाल्नु पहिले’ गीतको भिडियो युटुब मार्फत सार्बजनिक गरिएको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायक राजेश हमाल, नायिका रिमा विश्वकर्मा र बाल–कलाकार श्रीवानी थापाको अभिनय छ । बुद्द थापाले खिचेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

उक्त गीतले आत्महत्या गर्नु अगाडि आफ्ना आफन्त र साथीभाईहरुमा ल्याउने परिणामको बिषयमा सोच्न आग्रह गरेको छ । बसन्त लम्सालको शब्द संगीत रहेको गीतमा हरि लम्सालको आवाज रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !