म देशको चिन्ताले अघि बढिरहेको हुँः डा.भीम रावल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो भविष्यको के हुन्छ भने चिन्ता भन्दा यो देशको भविष्य के हुन्छ भन्ने चिन्ताले अघि बढिरहेको बताएका छन् ।

उनले भन– मलाई मेरो भविष्य के हुन्छ भन्ने चिन्ता होईन, यो देशको भविष्य के हुन्छ भन्ने चिन्ताले म बढिरहेको हु, किन भने हेर्नुस कुनैपनि स्वाभिमानी र देशभक्त नागरीकले देश राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट अर्काको पराधिन भएको हेर्न सक्दैन् ।

आजकाल कतिपय मानिसहरु अब नेपालले स्वतन्त्र परराष्ट्र नीति छोडनुपर्छ, एक जना दलाल जस्तो अभिव्यत्ति दिने व्यक्तिको मैले कति सम्म कुरा सुने भने नेपालले अब ठुला शक्ति राष्ट्रहरुको पछि लाग्नुपर्छ ।

यो स्वतन्त्र परराष्ट्र नीति गोचसिल भनेको छोडनु पर्छ छोडदिनुपर्छ, कतिपय मानिसहरु आज के भनिराछन् भने जुन देश भक्तिको हाम्रो र राष्ट्रिय साधान स्रोत प्रकृति सबै स्रोतहरु प्रकृति स्रोत नेपालको हितमा उपयोग हुनुपर्छ भने कुरा भन्नु हुदैन ।

यो भनेको देश भक्ति पाखण्ड हो । यो उग्र राष्ट्रवाद हो । भनेर कतिपय मान्छे आज यो एमसीसी सम्झौतालाई जब अनुमोदन गरिएपछि एकदम आफुले तागत लिए जस्तो गरेर प्राहार गरिरहेका छन् ।

एमसीसीको विरोध गर्नेहरु लाईत अब यो भनपनि शब्द अप्ठारो पर्छ कुकुरको संज्ञाका रुपमा पनि दिएत नेता कांग्रेसका नेताहरुले? मैले त्यसको के जवाफ देकोछु भन्दा खेरी १९५० को असमान सन्धीलाई मान्ने कोसी, गण्डकी सम्झौता महाकाली सम्झौता भर्खरै माथिलो कर्णाली सम्झौताको

हेर्नुस त्यसको एउटा निस्चित ७ वर्षको सम्झौता भएको ११ वर्ष भयो ‘जिएमआर’ कम्पनीले त्यो ओगटेको खुलेआम ‘जिएमआर’ कम्पनीले डेढ् अर्ब हर्जान् र्तिनुपनेमा  नाङगो किसिमले शेरबाहादुर देउवा जिले त्यसको दुई वर्ष म्याद बढाउनु भाको छ ।

अनि मैले के भनेको छु भने विदेशी हरुको भक्तिमा आफुले पोखेको विगतको कुरालाई माथि पर्दा हाल्नलाई अरुलाई कुकुर भनेहरु हुन यिनिहरु भनेर मैले ‘टुयुट’ मै भनि सकेको छु ।

तर म त्यो शब्द प्रयोग गर्न चाहान्, किन भने प्रत्यक व्यक्तिलाई आफ्नो सिद्धान्त आफ्नो मुल्यमान्यता कोही देश भक्ति हेर्नुस कतिपय मान्छेहरु देशलाई पराधिन पनि तुल्याएको बताएका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !