सारीमा सजिएकी नायिका आंचल शर्माका सुन्दर तश्विर हेर्नुहोस

नायिका आंचल शर्मा अहिलेकी चर्चित अनि लोकप्रिय अभिनेत्री हुन्। उनलाई मन पराउने दर्शकको पनि राम्रै जमात रहेको छ। उनि अहिलेकी ब्यस्त नायिका भन्दा फरक नपर्ला।

आंचल शर्माले विभिन्न भिडियोहरुमा पनि अभिनय गरिरहेकी छिन। केहि समय अगाडी विवाह बन्धनमा बाधिएकी आंचलले आफ्नो सुन्दरताको लागी भन्दै नाकको सर्जरी समेत गरेकी हुन्।

हुन त विवाह पश्चात धेरै नायिकाहरु मनोरंजन छेत्र बाट टाडै हुन्छन तर आंचल शर्मा भने विवाह पश्चात झन् राम्री र झन् ब्यस्त भएकी छिन। नायिका आंचल शर्मा अभिनित चलचित्र ‘झिङ्गेदाउ’ यहि भाद्र १७ गते बाट देशभर प्रदर्शन हुदैछ।

यस्तै उनि ‘वर एंड वधु’ चलचित्रको सुटीङ्गमा समेत व्यस्त रहेकी छिन। हेर्नुहोस यी ४ तश्विरमा सारीमा सजिएकी नायिका आंचल शर्मालाई।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार