बोल्ड अवतारमा गायिका ज्योति मगर (हेर्नुहोस तश्विरहरु)

गायिका ज्योति मगरको नेपाली मनोरंजन क्षेत्रमा बेग्लै पहिचान छ। उनलाई सबैले हट एंड बोल्ड गायिका भनेर चिन्ने गर्छन। उनले लगाउने पहिरन र विभिन्न मिडियामा दिने अन्तरवार्तामा दिने बोल्ड अभिव्यक्तिले उनको चर्चा भै रहन्छ।

उनीलाई विभिन्न स्टेज शो हरुमा भ्याई न भ्याई हुने गर्दछ। यीनै बोल्ड गायिकाका केही हट एंड बोल्ड तस्बिरहरु हेर्नुहोस :

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार