गायिका इन्दिरा जोशी २ बर्ष देखि प्रेममा, तर को हुन् प्रेमी ?

चर्चित गायिका इन्दिरा जोशी प्रेममा रहेको खबर बाहिरिएको छ। यो खबर अरु कसैले नभएर इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खबर सार्बजनिक गरेकी छिन् ।

केहि समय अगाडी भन इन्दिरा स्वयंले मिडियासंगको कुराकानीमा आफु कोहिसंग पनि प्रेममा नरहेको कुरा बताएकी थिइन् तर अहिले भने सामाजिक संजालमा उनि आफैले २ वर्षा सेखी प्रेममा रहेको खबर सार्बजनिक गरेकी छिन।

गायिका इन्दिराले यस्तो लेखेकी छिन ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

गायिका इन्दिरा कस्की चन्द्रमा हुन् त ? को हुन् ति व्यक्ति जोसंग इन्दिरा २ बर्ष देखि प्रेममा छिन त ? गायिका इन्दिराले ति व्यक्तिको भने अझै तस्बिर सार्बजनिक गरेका छैनन्।

यो पनि पढ्नुहोस्

नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा डेब्यू गर्दै

प्रदिप खड्काकी नया हिरोईन रेनुनाथ योगी

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !