स्वस्तिमाको ‘ज्यानमार मुस्कान’ले भुतुक्कै पल शाह (भिडियो)

‘ज्यानमारा मुस्कान’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको छ । गीतमा शनी विश्वकर्मा र समिक्षा अधिकारीको स्वर रहेको छ। यस्तै दुर्लभ केसीको शब्द र आशिष अविरलको संगीत रहेको छ।

गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा पल शाह र स्वस्तिमा खड्काको अभिनय, अर्जुन तिवारीको छायांकन, र नविन निरौलाको सम्पादन छ रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !