भिडियो र फोटोमा हेर्नुहोस कलाकार बुद्धि तामाङको बिवाह

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

भक्तपुरको एक पाटीप्यालेसबाट तामाङ परम्पराअनुसार विवाह भएको हो । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति थियो ।

कलाकार बुद्दि तामाङको बिहेको भिडियो हेर्नुहोस :

अब फोटोहरु हेर्नुहोस्:

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार