सृष्टिको प्रेममा मोडल सुवास चन्द्र (भिडियो सहित)

गायक सौगात कृष्ण कोइरालाको आवाजमा रहेको ‘तिमी भन्दा प्यारो’ बोलको गीत युटुब मार्फत सार्बजनिक गरिएको छ। अडील मानन्धरले निर्देशन गरेको भिडियोमा मोडल स्वामी सुवास चन्द्र र सृष्टि आचार्यको अभिनय रहेको छ। भिडियोमा मोडल स्वामी सुवास चन्द्रले सृष्टिलाई ‘तिमी भन्दा प्यारो मान्छे दुनियामा देखिन मैले भन्दै आफ्नो प्रेम देखाइरहेका छन्।

गीतको शब्द सौगात कोइराला र रोशन शर्माले लेखका हुन् भने गीतको एरेन्ज उदय राज पौडेल गरेका हुन्। यस्तै गीतमा अविन पाठकको संगीत रहेको छ। गीतको भिडियो निकै प्रेमिल बनेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !