आकाश श्रेष्ठ र मोडल संझना खत्रीको ‘फूल राम्रो’ सार्बजनिक (भिडियो)

निकेश खड्काको निर्देशन रहेको ‘फूल राम्रो’ गीतको भिडियो सार्बजनिक गरिएको छ। नायक आकाश श्रेष्ठ र मोडल संझना खत्रीको अभिनय रहेको भिडियोमा बुद्ध थापाको छायांकन, रुपेश खड्काको सम्पादन रहेको छ ।

कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतमा गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वर रहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !