चलचित्र विकास बोर्ड रसेन्सर बोर्डमा सदस्य नियुक्त

चलचित्र विकास बोर्ड

संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा पाँच जना सदस्यहरु नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् भने चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !