नायक पुष्प खड्का फरक अवतारमा

चलचित्र ‘कृष्ण लीला’को निर्माण युनिटले २ वटा गीत सार्वजनिक गरेपछि फिल्मको फस्टलुक सार्वजनिक गरेको छ। सार्वजनिक फस्टलुकमा नायक पुष्प खड्कालाई फरक गेटअपमा देखाइएको छ। यो गेटअपले दर्शकमा कौतुहलता पैदा गर्न सक्छ ।

दीपक ओलीको निर्देशन रहेको चलचित्र ‘कृष्ण लीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्रीसंगै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। चलचित्र आउदो चैत २७ गते देशभर पर्दर्शन हुदैछ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !