चलचित्र ‘ए’को शुभमुर्हत गर्दै छायांकन सुरु

सस्पेन्स् थ्रिलर रहने चलचित्र ‘ए’ को मंगलवार शुभमुर्हत गर्दै चलचित्रको छायांकन सुरु गरिएको छ। भोमन कटुवालको निर्देशन र आकाश उखेडाको पटकथा तथा संवाद रहेको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, प्रवीण खतिवडा, सोहित मानन्धर, छोल्टिम गुरुङ, रिस्ता बस्नेत लगायत कलाकारहरूको अभिनय रहने छ।

चलचित्रमा मोहनकुमार झिल्लुको छायांकन,अनिलकुमार महर्जनको सम्पादन र प्रह्लाद काफ्लेको लगानी रहेको छ। चलचित्रको छायांकन काठमान्डौं, बनेपा र साँगामा गरिने छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !