नाजिर हुसेन र रियासा दाहालको ‘माया हो’ (भिडियो)

जनक ताम्राकार र अस्मिता अधिकारीको आवाज रहेको ‘माया हो’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा रियासा दाहाल र नाजिर हुसेन फिचर्ड छन्। गीतको भिडियो निकै राम्रो बनेको छ। यसतै रियासा र नाजिरको जोडी पनि गज्जबले सुहाएको छ।

जी टु वान नामक युटुब च्यानलमा सार्वजनिक गरिएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास धमलाले सम्पादन र कलरिङ् गरेका हुन्। गीतमा महेश ताम्राकारको शब्द तथा संगीत, उदय राज पौडेलको एरेन्ज र जोशुआ भोलानको मिक्सिङ मास्टरिङ्ग रहेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !