पल शाह र विना राउतको ‘तिमी राम्री छौ क्या’सार्वजनिक

गम्भीर विष्टको निर्देशन रहेको ‘तिमी राम्री छौ क्या’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। पल शाह ,विना राउत ,ए आर बुढाथोकी, र सान्भी खतिवडा फ़िचर्ड रहेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन्।

नवराज उप्रेतीले खिचेका भिडियोलाई नवीन निरौलाले सम्पादन र कलरीङ गरेका हुन्। गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत रहेको छ भने आवाज टंक स्वयं र टिका प्रसाईँको रहेको छ। गीतको भिडियो धेरै राम्रो बनेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !