नीता र बिपेशको ‘माईली’ सार्वजनिक (भिडियो)

सुनिल क्षेत्रिको निर्देशन रहेको ‘माईली’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। नीता ढुंगाना, बिपेश घिमिरे र सुरबीर पण्डितको अभिनय रहेको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन्। गीतको भिडियो धेरै राम्रो बनेको छ।

बिकाश ज्ञवालीले भिडियोको सम्पादन गरेका हुन्। खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रिको आवाज रहेको गीतमा नेत्र आर्यालको शब्द, खेम सेन्चुरीको संगीत, बिनोद बाजुरालीको एरेन्ज र खड्क बाजुरालीको मिक्सिंग / मास्टरिङ्ग रहेको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !