बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान मिडियामा (हेर्नुहोस भिडियो)

बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान आए मिडियामा,बद्रीकै दोहोरी सुनेर नेपाली बोल्न जाने। बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान आए मिडियामा,बद्रीकै दोहोरी सुनेर नेपाली बोल्न जाने।

बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान आए मिडियामा,बद्रीकै दोहोरी सुनेर नेपाली बोल्न जाने। बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान आए मिडियामा,बद्रीकै दोहोरी सुनेर नेपाली बोल्न जाने।

बद्री पंगेनीको ४ बर्षे जापानिज फ्यान आए मिडियामा,बद्रीकै दोहोरी सुनेर नेपाली बोल्न जानेपुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् ।

निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार