वर्षा राउत र आकाश श्रेष्ठको ‘यो जुनीमा तिम्रो’ सार्वजनिक (भिडियो)

अभिनेत्री वर्षा राउत र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको ‘यो जुनीमा तिम्रो’ गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ। निकेश श्रेष्ठको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् भने रुपेश खड्काले सम्पादन गरेका हुन्।

गायक छवि न्यौपाने र मेलिना राईको आवाजमा रहेको गीतमा किशोर सिवाकोटीको शब्द र संगीत रहेको छ। भिडियोमा वर्ष र आकाशको केमेस्ट्रि धेरै राम्रो देखिएको छ।

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !