राजनराज र बियोन्सेको ‘ल्यासी पाउ’ सार्वजनिक (भिडियो)

चर्चित गीत ‘फुल बुट्टे सारी’को कभर गीत गाएर चर्चा कमाएकी युगान्डाकी ‘बियोन्से’ लाई लिएर राजनराज सिवाकोटीले नया गीत सार्वजनिक गरेका छन् | सार्वजनिक गीत ‘ल्यासी पाउ’ मा राजनराज सिवाकोटी र बियोन्सेको आवाज रहेको छ |राजनराजकै संगीत रहेको गीतको शब्द मन्दिरा ढुंगेलले लेखेकी हुन् |

भिडियोमा राजनराज र बियोन्सेको अभिनय देख्न सकिन्छ | राजेश पुमा राईले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् |

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !