लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि

अहिलेका चर्चित लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उक्त जानकारी उनले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएका हुन् | हाल उनि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका छन् ।

उनि लेख्छन ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने÷गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । धेरै शरीर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए ।’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !