‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा काठमाडौंमा युवतीले केटाकै घरमा गरिन् ‘आ’त्म’दा’ह’

काठमाडौं ।

काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आ’त्म’दा’ह’ गरेकी छन् ।

गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो श’रीरमा पे’ट्रो’लि’यम पदार्थ छ’र्कि’एर आ”गो’ लगा’ए’की थिइन् ।

त्यसपछि ग’म्भी’र घा’इ’ते भएकी उनको उ’प’चा’रका क्र”ममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा ‘मृ’त्यु’ भएको काठमाडौं प्र’हरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । यसबाहेक अरू कुरा आफ्नो जानकारीमा नरहेको एसपी मैनाली बताउँछन् ।

तर, अरू प्रहरी अधिकारीहरूका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो ।

केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो श’री’र’मा आ’गो’ लगाएकी हुन् । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।

घ’ट’नाप’छि पुष्पाका परिवारले सु’द’नसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले प’क्रा’उ ग’री अ”नु’स’न्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार