खोटाङ ।
खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आ’ग’ला’गी भएको छ । अहिलेसम्म पाँच घर पूर्ण रुपमा ज’लि’स’के’को र आ’गो’ नियन्त्रण बाहिर रहेको जि’ल्ला प्र’ह’री कार्यालय खोटाङका प्र”ह’री नायब उपरीक्षक मञ्जिल राईले जानकारी दिए ।
बजारका एक स्थानीयको घरमा खाना पकाउने ग्यास सिलिण्डर प’ड्कि’ए’पछि सुरु भएको आ’गो’ अन्य घरमा पनि फै’लि’एको उनले बताए ।
उनका अनुसार प्रहरी निरीक्षक किरण राईको टोली आ’ग’ला”गी’स्थल”मा पुगिसकेको छ । स्थानीय र प्रहरीले आ”गो नियन्त्रणमा लिने प्रयास गरिरहेको खोटाङका पत्रकार हरिबोल आचार्यले जानकारी दिए ।
आ’ग’ला’गी’को’ वि’स्तृत विवरण आउन बाँकी छ।