काठमाडौं ।
गत मंसिर २५ गते राति साँझ ८ बजेको समय । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानी सडकखण्डमा टिपरले मोटरसाइकललाई ठ’क्क’र’ दिँदा एकजनाको मृ-त्यु भयो ।
नुवाकोटतर्फ जाँदै गरेको प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयालको मृ-त्यु भएको हो । प्रहरीले यो घ’टना’लाई दु’र्घ’टना नभई ह-त्या’ गरेको भन्दै अ’नु’स’न्धान अगाडि बढाएको छ । अ’नु’स’न्धान सुक्ष्म रुपमा अगाडि बढेको र तीनजना प’क्रा’उ’ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
सडक किनारमा रहेको वालुवामा घा’इ’ते’ अवस्थामा भेटिएका सविनलाई उनका साथीहरुले अस्पताल पुर्याएका थिए । उ’प’चा’रकै क्र’ममा उनको ‘मृ’त्यु’ भएको हो । सुरुमा घ’ट’ना’ कसरी भयो भन्ने नै खुलेन । टिपरको पहिचान भएन । प्रहरी अनुसन्धानमा बा४ख ९५४३ नम्बरको टिपरले ठ’क्क’र’ दिएको खुल्यो ।
त्यसपछि प्रहरीले टिपर चालक शिव बलामीलाई प’क्रा’उ गर्यो । सुरुमा उनले अभियोग स्वीकार गरे । तर, प्र’ह’रीलाई शंका लाग्यो । सोधपुछकै क्रममा शिवले आफूले टिपर नचलाएको बरु अभियोग स्वीकार गर्न गाडी मालिक विमल वलामीले तीन लाख ५० हजार दिएको बताए । उनको बयानपछि प्रहरी अनुसन्धान टोली ग म्भीर बन्यो । दु’र्घ’ट’ना’को कारण र दु’र्घ’ट’ना’पछिको अवस्थाको अध्ययनमा जुट्यो ।
गाडी मालिक पनि प’क्रा’उ परे । २६ गते बालाजु क्षेत्रमा स्थानीयले दु’र्घ’ट’ना नभई ह ‘त्या गरिएको भन्दै प्रहरीविरुद्ध प्रर्दशन गरे । प्र’र्द’श”नकारीले प्र’ह’रीको मोटरसाइकल ज’ला’ए’ । सुरुवाती समयमा अनु’स’न्धा’न’मा काठमाडौं उपत्यका अ’परा’ध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो । अनु’स’न्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गाडी मालिक प’क्रा’उ परेपछि प्र’हरी घ’ट’ना’को दिन चालक शिव नभएर शंकर बलामी रहेको खुलेको छ ।
“टिपरले ठ’क्क’र’ दिएपछि सविन घाइते भए । तर, टिपर चालकले अस्पताल लैजानु र प्र’ह’रीलाई खबर गर्नुको साटो घिसारेर वालुवाको थुप्रोमा लगेर भागेछन् । टिपर पनि लुकाएर राखेको अवस्थामा भेटियो,” ती अधिकारीले भने, “यो त दु’र्घ’ट’ना नभई ह’ ‘त्या नै हो । दु’र्घ’ट’ना’पछि सविनलाई समयमै अस्पताल पु’र्या’उन सकिएको भए उनको ज्या”न जोगिन पनि सक्थ्यो ।” शंकरलाई पनि प्र’ह’रीले प’क्राउ’ गरेको छ ।
साथीहरूसँग छुट्टिएका थिए सविन
आइतबार साँझ तारकेश्वर नगरपालिका–६ मा सविन आफ्ना चार साथीहरूसँग थिए । उनीहरू सबैले एउटै खाजा पसलमा बसेर मा ‘द ‘क ‘प’दार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खानपानपछि तीन साथी एकै मोटरसाइकलमा चढेर निस्किएका थिए । सविन आफैँले मोटरसाइकल चलाएका थिए ।
तीनजना साथी अगाडि रहेको र सविन एक्लै हुँदा नआएपछि साथीहरूको समूह उनलाई खोज्न फर्किएको थियो । फर्कंदा तारकेश्वर–६ स्थित सडक किनारमा सविनलाई घाइते अवस्थामा देखेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेका थिए । सोही क्रममा उनको मृ ‘त्यु भएको हो ।