१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीय पुरुषको ह’त्या’

एजेन्सी

क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको ह त्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छु’रा’ प्र’हा”र’ गरेर उनको ह त्या’ गरेको प्रहरीले आ’रोप लगाएको छ ।

पहिचान नखुलाइएका ती व्यक्ति आ”क्र’म’णको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आ’क्र’म’ण’बाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।

आइतबार मध्यरातमा एक व्यक्तिलाई छु’रा’ प्र’हा’र’ गरेको थाहा पाएपछि स्थानीयले आ’प’त्का’लीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ । उनको अस्पतालमा मृ त्यु’ भएकको थियो । उनको पेटमा च’क्कु’ प्र’हा’र’ भएको छ ।

क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरुलाई आ’क्र’म’ण भएको क्षेत्रमा प’क्रा’उ’ गरिएको र उनीहरुबाट ह’ति’या’र जफत गरिएको छ ।

उनीहरू सामाजिक सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्र’ह’री’सँग सम्पर्क रहेको बताइएको छ । आ’क्र’म’ण’को साँझ एउटा वि’वा’द’मा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार