जापानमा को’भिड सङ्क्रमणको आठौं लहर, अवस्था भ’या’भह बन्दै

टोकियो :

जापानमा को’रो’ना भा’इ’रसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना स’ङ्क्र’मित भएका छन्।

स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौं लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन्। गत अगस्ट २५ यता पहिलोपटक त्यहाँ सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ।

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्। टोकियोमा लगातार बिरामी बढेका छन्।

ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का स’ङ्क्र’मित बढेका छन्। पछिल्लो म’हा’मा’रीका कारण बुधबार दुई सय ९६ जनाको मृ’त्यु’ भएको छ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार