बैतडीमा शिक्षक ह त्या आ’रोपमा श्रीमान् श्रीमती प’क्राउ

डडेलधुरा ।

बैतडीमा मृ’त’ भेटिएका शिक्षक धनबहादुर विष्टको ह त्या’ आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् प’क्रा’उ परेका हुन् । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको ह’त्या’ गरेको अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा प’क्रा’उ परेका हुन् ।

प्रारम्भिक अ’नु’सन्धानबाट शिक्षक विष्टको ह ‘त्या भएको र अभियुक्त दुबै जनालाई प’क्रा’उ गरी इलाका प्र’हरी कार्यालय पाटनमा राखिएको छ ।

शनिबार मृ’त’ फेला परेका शिक्षक विष्ट र ह त्या’ आरोपमा प’क्रा’उ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए । शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर ह त्या’ गरेको दाबी प्र’हरी अधिकारीको छ ।

शिक्षक विष्ट पुस २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृ’त’ अवस्थामा भेटिएका थिए । विष्टको ह ‘त्या’ भएको र दोषीलाई प’क्रा’उ गर्नुपर्ने माग गर्दै जिल्लामा आन्दोलन चर्किएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार