शोभराजलाई जे’ल’ मु’क्त’ गर्न के–के प्रक्रिया पूरा गर्नुपर्छ ?

काठमाडौँ

‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरु गरिएको छ ।

१९ वर्षदेखि नेपालको का”रा’गा’र’मा रहेका शोभराजलाई बुधबार सर्वोच्च अदालतले कै’द’ सजाय घ’टा’एर रि’हा गर्न आदेश गरेको थियो । न्यायाधिशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रि’हा’ गर्न आदेश गरेका हुन् ।

नेपाल घुम्न आएका क्यानेडियन नागरिक क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचलाई चार्ल्सले ह’त्या’ गरेको अदालतको ठहर छ । सर्वोच्च अदालतले शोभराजलाई रि’हा’ गर्न भक्तपुर जिल्ला अदालतलाई पत्राचार गरेको छ । उनी वि’रु’द्ध सुरुमा भक्तपुर जिल्ला अदालतमा मु’द्दा’ दायर भएको थियो ।

सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई लेखेको पत्रको बोधार्थ केन्द्रीय का’रा’गा’र’मा आएको केन्द्रीय का’रा’गा’र’का जे’ल’र डोरेन्द्र निरौलाले  बताए । निरौलाले भने– ‘भक्तपुरबाट पत्र आएको छैन, पत्र आएपछि हामीसँग भएको फाइल हेरेर थु’ना’मु’क्त गर्ने निर्णय लिन्छौं ।’

चार्ल्सले ह’त्या’ गरेका महिलाको श”व’ मनोहरा खोला किनार र साँगामा फेला परेको थियो ।

भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार ऋतबहादुर पुलामीले सर्वोच्चको आदेश अनुसार केन्द्रीय का’रा’गा’र’मा’ पत्र पठाइने बताए । उनले भने– ‘हामी आदेश कार्यान्वयन गर्न पत्र पठाउँछौँ ।’ भक्तपुरबाट पत्र आएपछि प्र’ह’रीलाई पत्राचार गरिने केन्द्रीय का’रा’गा’र’का जे’ल’र निरौलाले बताए । उनी भन्छन्–‘उहाँलाई रि’हा’ गर्नुअघि प्र’ह’रीला’ई पनि पत्राचार गर्छौ ।’

प्रहरी सुरक्षासहित शोभराजलाई अध्यागमन विभागमा बुझाइने छ । शोभराज फ्रान्सेली नागरिक हुन् । विदेशी नागरिक भएको हुनाले उनलाई अध्यागमन विभागमा जिम्मा लगाइने जे’ल’र’ निरौलाले बताए ।

भक्तपुर जिल्ला अदालतले पत्र नलेख्दासम्म शोभराज थु’ना’मै रहन्छन् २०७७ चैतमा का’रा’गा’र व्यवस्थापन विभागले गरेको छानबिन प्रतिवेदनअनुसार जा’ली’ नोट कारोबारी युनुस अ’न्सा’रीको ‘ज्या’न’ मार्ने उद्योगमा पनि शोभराज दो’षी देखिएका छन् ।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको शोभराज ७८ वर्ष भएका छन् । चार्ल्सको चालचलनमा सुधार आएको, ७५ प्रतिशत कैद भुक्तान गरेको र पाँच प्रकारका औषधी सेवन गर्नुपर्ने अवस्था रहेको कुरालाई दृष्टिगत गरेर उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने सर्वोच्चको आदेशमा भनिएको छ । दुईजना विदेशीको ह’त्या’ गरेर भागेका शोभराज पुनः नेपाल आएको बेला २०७० असोजमा प’क्रा’उ’ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार