काठमाडौँ
नेपाली काग्रेस संसदीय दलको नेता छान्न अहिले मतदान भइरहेको छ । मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध गरेको छ ।
तर नौ जना महिला सांसदहरूले भने मोबाइल लगेर मतपत्रको फोटो खिचेको सूचना शिलापत्रले प्राप्त गरेको छ ।
एकै समयमा मतदानका लागि गएका ९ जना महिला सांसदले मतपत्रको फोटो खिचेर कांग्रेस नेतृ आरजु राणालाई बुझाएका छन् ।
आरजुले ती तस्वीरहरू सभापति शेरबहादुर देउवालाई ‘फरवार्ड’ गरिसकेकी छन् ।
यो पनि, राष्ट्रिय बाल संरक्षण सञ्जालको एघारौँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिव वसन्तकुमार कर्णको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
पहिलो सत्रको उद्घाटन समारोहमा सीआरसी रिपोर्टिङ कमिटीका संयोजक बालअधिकारकर्मी डा कृष्ण सुवेदी, राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेल, एनएसीजीका सहअध्यक्ष्य किरण थापा, एनसीपीएका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य, एनसीपीएका निवर्तमान अध्यक्ष ऋतु भट्टराई, कन्सोर्टियमका अध्यक्ष मोहन दंगाल, एजुकेसन बाचका अध्यक्ष सन्तराम डंगोल, एसपीसीएसएनका अध्यक्ष तिलोत्तम पौडेल, डिउकमका कन्भेनर मुस्ताख अलि राई, सिजोपका उपाध्यक्ष रत्न उप्रेती, नरेन्द्र डंगोल, कविता शाह सन्तोष महर्जन, समिता प्रधानलगायतले सधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
प्रमुख अतिथि मन्त्रालयका उपसचिव वसन्त कुमारले बाल श्रम निवारणसम्बन्धी दोस्रो १० वर्षे राष्ट्रिय गुरु योजना र बाल श्रम मुक्त पालिका धोषणा कार्यविधिअनुरुप मन्त्रालयसँग सहकार्य गरी कार्य गर्न आग्रह गर्दै बाल श्रम अन्त्यका लागि मुल मुद्दा बनाएर क्रियाशील सामाजिक सस्थाहरूसँग मन्त्रालय सहकार्य गर्न अग्रसर रहेको बताए ।
बालअधिकारकर्मी डा कृष्ण सुवेदीले बाल श्रमिकको अधिकार स्थापित गर्न र श्रमिक बालबालिकाको आवाज बुलन्द गर्न यस सञ्जालले पुर्याएको योगदानको प्रशंसा गर्दै सभाको सफलताको शुभकाना व्यक्त गरे ।
राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलले विकासका साझेदार संस्थाहरूको सहयोगबिना नै आफ्नै सदस्य संस्थाहरूको पाखुरीको बलमा यस सञ्जालले एक वर्षमा सम्पादन गरेको बाल श्रम अन्त्य र बाल संरक्षण प्रणालीको सुद्धृढीकरणको क्षेत्रमा गरिएका असल कार्यको प्रशंसा गरे ।
राष्ट्रिय बाल संरक्षण सञ्जालको एघारौँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिव वसन्तकुमार कर्णको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
पहिलो सत्रको उद्घाटन समारोहमा सीआरसी रिपोर्टिङ कमिटीका संयोजक बालअधिकारकर्मी डा कृष्ण सुवेदी, राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेल, एनएसीजीका सहअध्यक्ष्य किरण थापा, एनसीपीएका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य,
एनसीपीएका निवर्तमान अध्यक्ष ऋतु भट्टराई, कन्सोर्टियमका अध्यक्ष मोहन दंगाल, एजुकेसन बाचका अध्यक्ष सन्तराम डंगोल, एसपीसीएसएनका अध्यक्ष तिलोत्तम पौडेल, डिउकमका कन्भेनर मुस्ताख अलि राई, सिजोपका उपाध्यक्ष रत्न उप्रेती, नरेन्द्र डंगोल, कविता शाह सन्तोष महर्जन, समिता प्रधानलगायतले सधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
प्रमुख अतिथि मन्त्रालयका उपसचिव वसन्त कुमारले बाल श्रम निवारणसम्बन्धी दोस्रो १० वर्षे राष्ट्रिय गुरु योजना र बाल श्रम मुक्त पालिका धोषणा कार्यविधिअनुरुप मन्त्रालयसँग सहकार्य गरी कार्य गर्न आग्रह गर्दै बाल श्रम अन्त्यका लागि मुल मुद्दा बनाएर क्रियाशील सामाजिक सस्थाहरूसँग मन्त्रालय सहकार्य गर्न अग्रसर रहेको बताए ।
बालअधिकारकर्मी डा कृष्ण सुवेदीले बाल श्रमिकको अधिकार स्थापित गर्न र श्रमिक बालबालिकाको आवाज बुलन्द गर्न यस सञ्जालले पुर्याएको योगदानको प्रशंसा गर्दै सभाको सफलताको शुभकाना व्यक्त गरे ।
राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलले विकासका साझेदार संस्थाहरूको सहयोगबिना नै आफ्नै सदस्य संस्थाहरूको पाखुरीको बलमा यस सञ्जालले एक वर्षमा सम्पादन गरेको बाल श्रम अन्त्य र बाल संरक्षण प्रणालीको सुद्धृढीकरणको क्षेत्रमा गरिएका असल कार्यको प्रशंसा गरे ।
साधारणसभामा सञ्जालका महासचिव ज्ञानभक्त महर्जनले पेरेको कार्य प्रगती प्रतिवेदन र कोषाध्यक्ष तारा भण्डारीदरा पेस गरिएको आर्थिक प्रगती प्रतिवेदन छलफलपश्चात् अनुमोदन गरिएको थियो ।
सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले सञ्जालले अब नेपाल सरकारसँग सहकार्य गर्दै ७५३ पालिकालाई बाल श्रम मुक्त पालिका बनाउने कार्यमा सहकार्य, बाल श्रम निवारणसम्बन्धी गुरु योजनाअनुरुप कार्य गर्ने, बाल संरक्षण प्रणलिको सुद्धृढीकरण, विपद्मा बालबालिकाको प्राथमिकीकरणमा पैरवी र बालगृहमा रहेका बालबालिकाको सवोत्तम हितको सवालमा सदस्य संथाहरूको सहकार्यमा काम गरिने बताए ।