नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्र’ष्टा’चार मु’द्दा’मा दोषी ठहर

काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्र’ष्टा’चा’र मु’द्दा’मा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दो’षी ठहर गरेको हो ।

विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मु’द्दा मिलाएको भनी भ्र’ष्टा’चा’र’मु’द्दा दायर भएको थियो ।

विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार