छोरीले बुवाको कम्प्युटरमा जब भेटिन् आफ्ना १०० न’ग्न तस्विर…त्यसपछि के भयो ?

काठमाडौं ।

बुबा र छोरीको सम्बन्ध धेरै विशेष हुन्छ । किनकि छोरीहरूले प्राय: आफ्नो बुबाभित्र एक सुपर हीरो देख्छन् । छोरीले बाबुमा एक त्यस्तो व्यक्तिलाई देख्छन्, जसले उनीहरूलाई हरेक कठिन परिस्थितिबाट बचाउन सक्छ । तर एउटा बाबु रक्षकको सट्टा भक्षक बन्दा छोरी छांगाबाट खसेजस्तै हुनु परेको छ ।

अमेरिकामा बस्ने एउटी युवतीले आफ्नो बुवाको कम्प्युटरमा आफ्नै अश्लील तस्विर देख्नु परेको बताएकी छिन् । डेली स्टार न्युजका अनुसार यो कुरा क्यालिफोर्नियाको सान डिएगोमा बस्ने ३९ वर्षीय जेड जान्क्ससँग जोडिएको छ ।

उनी एक इन्टेरियर डिजाइन कम्पनीकी मालिक हुन् । समाचार अनुसार जेडमाथि आफ्नो सौतेला बुबाको ह त्या गरेको आरोप लागेको छ । तर, अदालतमा उनले यी सबै आ’रो’पलाई अस्वीकार गरिन् । उनले बाबुको मृ त्यु प्राकृतिक कारणले भएको दाबी गरेकी छिन् ।

जेडका ६४ वर्षीय बुबा थोमस मेरिम्यानको ३१ डिसेम्बर २०२० मा मृ त्यु भएको थियो । बाबुको ह त्या आरोपमा महिलावि’रु’द्ध मु’द्दा चलिरहेको छ । झण्डै एक साता पहिले भएको सुनुवाइमा जेडले बाबुलाई ला’गूऔ’ष’ध खुवाएर बे’हो’स बनाएर घाँ’टी थि’चे’र’ ह त्या गरेको आरोप लगाइएको थियो ।

तर उनले सबै आरोप सही नभएको बताइन् । उनका अनुसार सौतेला बाबु बिरामी हुँदा निद्राको चक्की धेरै खान्थे, सोहीकारण मृ त्यु भएको हो । आफ्नो बयानमा उनले बुवाको कम्प्युटरमा भएका आफ्ना न’ग्न तस्विरहरुबारे पनि अदालत समक्ष बोलेकी छिन् ।

उनका अनुसार आमा र सौतेनी बुवाको लामो समयअघि सम्बन्धविच्छेद भयो । तर उनलाई आफ्नो बुबासँग बस्न मन पर्यो । थोमस पनि छोरी जेडलाई मन पराउँथे । तर सोही दिन उनलाई थाहा भयो कि बाबुले उनलाई छोरीको रुपमा नभएर अर्कै तरिकाले मन पराउँथे ।

संयोगवश आमा र बाबु अलग भएको दिन जेडले बुबाको कार्यालय कोठा सफा गरिरहेकी थिइन् । टेबल पुछ्ने क्रममा उनको हात अचानक कम्प्युटरको माउसमा पुग्यो, कम्प्युटर स्लीप मोडमा थियो । स्क्रिन खुल्नेबित्तिकै वालपेपरमा उनले आफ्नै न’ग्न तस्विर देखिन् । जुन देखेर जेड हैरान भइन् ।

उनका बुबाको कम्प्युटरमा उनका कम्तीमा १०० नग्न तस्बिरहरू थिए । त्यसपछि उनलाई बुवाप्रति घृ’णा’ हुन थाल्यो । उनले आफ्नो बुबालाई घृ’णा’ गर्न थालिन् । जेड, प’क्राउ परेपछि अहिलेसम्म १२ करोड रुपैयाँ धरौटी तिरेर पटकपटक रि’हा भइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार