सचिन बारे आयो खुसीको खबर: खाना खान सक्ने भए,हिजो सम्म पाईपबाट खाइरहेका थिए ! (भिडियो)

काठमाडौँ

के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आयका सचिन बिरामी-भयकै कारण स्कुलबाट आफुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले केही समय अगाडी बताउदै आयका छन्।

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।

बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।

यो पनि हेर्नुहोस्,सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृ त्यु भएको छ।

शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झु’न्डि’इ’न्। झु’न्डि’ए’को थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए।

तल झर्नेक्रममा एक्कासी सिँ’ढी’बाट ल’डे’र शेरबहादुर घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उपचारको क्रममा मृ त्यु भएको हो।

झुन्डिएर आत्मह त्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था ग’म्भी’र छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्‍याएका थिए।

घ’ट’ना’को थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डिएसपी बुढाथोकीका अनुसार श्रीमात बिहानैदेखि मा’प’से गर्थे। त्यही कारणले पनि घ’ट’ना भएको प्र’ह’रीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार