भारतीय प्रधानमन्त्री मोदीकी आमाको नि’ध’न, आजै अन्त्येष्टि

भारत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा नि’ध’न भएको छ ।

हिजो हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

आज बिहानै उहाँको नि’ध’न भएको हो । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय आमा हीराबेनको पार्थिव शरीरमा मोदीले दाग बत्ती दिएपछि उहाँको अन्त्येष्टि गरिएको हो । मोदीले आमाको नि’ध’न’लाई एक गौरवमय शताब्दीको अन्त्य भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार