कम्बोडियाको आ’ग’ला’गी’मा ज्या’न गु’मा’ए’का पाण्डेको श’व’ नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आ’ग’ला’गी’का कारण मृ-त्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको श’व’ नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको श’व’ नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भी’षण आ’ग’ला’गी’ हुँदा पाण्डेसहित १९ जनाको ज्या’न’ गएको थियो ।

प्रधानमन्त्री दाहालले सो घ’ट’ना’प्रति गहिरो दुःख व्यक्त गर्दै ‘मृ’त’क’प्र’ति श्र’द्धा’ञ्जली अर्पण गरेका छन् । उनले नि’ध’न’ भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार