मोटरसाइकल दु’र्घ’ट’ना’मा’ सब-इन्जिनियरको मृ’त्यु’

सर्लाही

शुक्रबार अबेर राति लालबन्दीबाट जनकपुरतर्फ जाने क्रममा यादव आफैले चलाएको ना १ ब २५५६ नम्बरको मोटरसाइकल बाँके जंगलमा अनियन्त्रित भई दु’र्घ’ट’ना’मा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

दु’र्घ’ट’ना’मा ग’म्भी’र घा’इ’ते’ यादवको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ-त्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ का ३० वर्षीय यादव शुक्रबार ९ बजे राति लालबन्दी डेराबाट घरका लागि प्रस्थान गरेका थिए । यस्तै मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत हरिपुरमा पिकअपले ठ’क्क’र’ दिँ”दा एक साइकलयात्रीको मृ-त्यु भएको छ ।

प्रदेश २–०३–००१ च २३९६ नम्बरको जिपको ठ’क्क’र’बा’ट हरिपुर नगरपालिका–२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको ज्या’न ग’ए’को प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार