१२ वर्षअघि बिहे गरेको दिन र मृ”त्युको अन्तिम दिन सम्झँदै भ”क्कानिन्छिन निराकरकी श्रीमती (फोटोफिचर)

काठमाडौँ,

कम्बोडियाको एक क्यासिनोमा भएको आ’ग’ला’गी’मा’ परेर एक जना नेपाली नागरिककाे पनि मृ’त्यु’ भएकाे छ।

थाइल्यान्डको सिमाना नजिकै रहेको क्यासिनोमा भएको आ’ग’ला’गी”मा परी बिर्तामोड-१‚ झापाका ४० वर्षीय निराकार पाण्डेको मृ-त्यु भएको हाे।

उक्त आ’ग’ला’गी’मा’ परी कम्तिमा २४ जनाको मृ-त्यु’ भएको बताइएकाे छ। हाल पाण्डेको श’व’ थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ।

आ’ग’ला’गी’ भएका बेला भवनकाे १२ औं तलामा रहेका उनले त्यहाँबाट हा’म’फा’ल्नु अघि आफ्नो परिवारलाई भिडियो कल गरेका थिए।

भिडियाे कलमा उनले आफ्नो छोरालाई भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यू।

जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ।’बीबीसीका अनुसर उक्त क्यासिनोमा ४०० जना कार्यरत थिए भने आगलागी भएपछि भवनबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको थियाे।

उनको बिहेका तश्विरहरु हेर्नुहोस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार