प्रधानमन्त्री प्रचण्ड सचिवहरूसँग छलफलमा

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरूसँग छलफल गरिरहेका छन्। सिंहदरबार प्रधानमन्त्री प्रचण्डले सरकारमा सचिवहरूसँग छलफल गरेका हुन्।

सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डले यसअघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार