कहिले सम्मका लागि स्थगीत भयो कांग्रेस केन्द्रीय समितिको बैठक?

काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने छ ।
कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार